दफा
संरक्षित जलाधार क्षेत्र भित्रको जग्गाको वर्गीकरण

दफा ४ को प्रयोजनको लागि संरक्षित जलाधारक्षेत्र भित्रको जग्गालाई जलाधार संरक्षण अधिकृतले तोकिए बमोजिम वर्गीकरण गर्न सक्नेछ ।